Logo

१३ वटै स्थानीय तह, डिभिजन, वन कार्यालय र सडकका पदाधिकारीसँग प्रशासनले छलफल गर्ने

धनगढी । सुकम्बासी तथा अव्यवस्थित बसोबास समस्याका विषयमा छलफल गर्न कैलालीमा आज सरोकारवालासँग छलफल हुँदैछ । जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लाका १३ वटै पालिकाका प्रमुख, दुई वटा डिभिजन वन कार्यालय तथा सडक डिभिजन कार्यालयका प्रमुखसँग आज छलफल गर्न लागेको हो । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार सङ्घीय सरकारले जिल्लामा सरकारी जग्गा अतिक्रमणको…