Logo

गभर्नर पौडेलसहित तीन सरकारी बैंकका पदाधिकारीको पद यथावत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन् । उक्त अध्यादेशसँगै विभिन्न १ सय १० वटा कानुन संशोधन हुने भएका छन् । जारी अध्यादेशमार्फत एकैपटक राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ जना पदाधिकारीहरु पदमुक्त हुँदा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल आफ्नो पदमा यथावत रहने भएको…