काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २६.१६ अंकले घटेर २,७७० को विन्दुमा कायम भएको छ । आज ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको मूल्य घटेको छ । आज ६ अर्ब ५२ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै पाल्पा सिमेन्टको सेयर कारोबार भएको…