Logo

बीपी राजमार्ग तीन दिनपछि सञ्चालनमा

काठमाडौं । बीपी राजमार्ग तीन दिनपछि सञ्चालनमा आएको छ । गत शनिबार परेको वर्षासँगै रोशी खोलामा आएको बााढीले अस्थायी डाइभर्सन बगाएपछि अवरुद्ध बनेको थियो । लगातार ३ दिनको मर्मतपछि आज सोमबार १ बजेबाट राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भक्तपुरका सूचना अधिकारी दिपक याकामीले जानकारी दिए । उनका अनुसार सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको…