प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्योलमा परेको छ । विधानअनुसार गत फागुनमै हुनुपर्ने महाधिवशेन विशेष कारण देखाई आगामी फागुनसम्मका लागि थपिएको छ । तर पार्टीभित्रको आन्तरिक विवादका कारण आन्तरिक संरचनामा समायोजनको कामले अझै पूर्णता पाउन सकेको छैन । कोरोना संक्रमणको जोखिम, संघीय संरचनाअनुसारको समायोजन, सदस्यता नवीकरणको काममा पार्टीका शीर्ष नेताहरुबीच धेरै कुरा मिल्न…