सबै प्रदेश सरकारहरुले प्रदेश राजधानीदेखि आफु निकटका सबै स्थानीय तहलाई पक्की सडक सञ्जालले जोड्ने भएका छन् । हाल सम्म सडक सञ्जालमा जोडिन बाँकी रहेका करिब ४६ स्थानीय तहमा पक्की सडक पुग्ने र कच्ची सडक पुगिसकेका स्थानीय तहलाई समेत पक्की बनाईने समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ । समाचार अनुसार सरकारले राष्ट्रिय र प्रादेशिक सडक सञ्जालमा…