सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्ज मालपोतका मालपोत अधिकृतको नक्कली हस्ताक्षर गरेर कब्जा गरेको खुल्नमा आएको छ । १० मंसि २०५८ सालमा सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा युद्धरत तत्कालिन माओबादीले हमला गर्दा मारिएका सुरक्षाकर्मी र कर्मचारीसतिह कामु मालपोत अधिकृत भीम बहादुर सम्बाहाम्फेको निधन भएको थियो । घटनामा मालपोतका सम्पुर्ण स्रेस्ता समेत जलेर खरानी भएका र देशका लागि ठुलो त्रास…