समानुपातिकतर्फ अहिलेसम्म एक करोड २ लाख १३ हजार ५ सय ५४ मतगणना हुँदा नेकपा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो परिणामअनुसार एमालेले २७ लाख २६ हजार ३ सय ३ मत पाउँदा नेपाली कांग्रेस २५ लाख ९३ हजार ७ सय ४२ मतका साथ पछ्याइरहेको छ । नेकपा माओवादी केन्द्रले ११ लाख ५४ हजार १ सय…