Logo

ओलीको ‘कोरटिम’ पराजित

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । हालसम्म सार्वजिनक भएको मतपरिणाम अनुसार २०७४ सालको चुनावबाट हासिल गरेको दलीय हैसियत यसपटक उलटपुलट भएको छ । गत चुनावमा प्रत्यक्षतर्फ ८० सिट जितेको एमालेले अहिलेसम्मको मतपरिणाम अनुसार र उसले लिएको अग्रता हेर्दा ५० सिट भन्दा तल नै खुम्चिने देखिएको छ । समानुपातिक तर्फको मतगणना पछिको सिट…