Logo

चिनियाँ उपमन्त्रीको गुपचुप भ्रमण

काठमाडौं । चीनका संस्कृति तथा पर्यटन मन्त्रालयका उपमन्त्री ली चुन ५ दिने भ्रमण सकेर मंगलबार फर्किएका छन् । चीनबाट पछिल्लो समय भएका भ्रमणभन्दा उनको काठमाडौं बसाइ फरक रह्यो । यसअघि चीनका मन्त्रीहरू आउँदा उच्च तहको भेटवार्ता हुने गरेको थियो । यसपालि निर्वाचनका कारण नेपाल सरकारले उपमन्त्री लीको भ्रमणलाई औपचारिकता दिएन ।  नेपाली पक्षले आसन्न निर्वाचनलाई देखाएर अहिले नै नआउन…