Logo

नागरिकताको राजनीतिले जो अनागरिक बनाइए

राष्ट्रिय सभाबाट शुक्रबार हुबहु पारित भएको नागरिकता विधेयकले ठूलो राजनीतिक बहस निम्त्याएको छ तर विधेयक प्रमाणीकरण नहुँदाको सबैभन्दा ठूलो मूल्य नेपाली भइकन पनि अनागरिक बनिरहेका भुइँमान्छेले तिर्नुपरिरहेको छ काठमाडौं । २०७६ सालमा इन्जिनियरिङको पढाइ सकेका गणेशमान चारनाथ नगरपालिका–३ भरतपुर धनुषाका २९ वर्षीय इन्द्रजित साफी बेरोजगार छन् । भारतको हरियाणास्थित कुरुक्षेत्र विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक साफी निजी कम्पनीमा…