मुगु । जिल्लामा सरकारी ढुवानी अनुदानको १ सय ५९ क्विन्टल नुन हराएपछि साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख र ठेकेदारबीच आरोपप्रत्यारोप चलेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा गमगढी डिपोका लागि रारा छायानाथ एयर कार्गो एन्ड ढुवानी सेवाले २ हजार ७ सय क्विन्टल नुन ढुवानीको जिम्मा लिएको थियो । ठेकेदार रामचन्द्र भामले सबै नुन ढुवानी गरिसकेको दाबी गरेका…