Logo

इन्धनमा मूल्य घटाउँदा न कर समायोजन न स्रोतको खोजी

प्रधानमन्त्रीकै निर्देशन भएकाले कर घट्नेमा आशावादी छ । -उमेश थानी, निगमका कार्यकारी निर्देशक काठमाडौं । सरकारले शनिबार प्रतिलिटर पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको छ । तर कर कुन–कुन शीर्षकबाट घटाइएको हो भन्ने प्रस्ट पारिएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकारमा सहभागी शीर्ष दलका नेता, गृहमन्त्री, अर्थमन्त्री, सञ्चारमन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, मुख्यसचिव, अर्थ…