Logo

ढुकुटीमा ३ खर्ब ३६ अर्ब‚ बैंकमा तरलता अभाव

बैंकमा तरलता अभाव हुनाले देशको वित्तीय प्रणाली सकसमा छ । प्रमुख कारण सरकार आफैं हो जसले आर्थिक वर्षको ९ महिनामा २७ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गरेको छ । ढुकुटीमा तीन खर्ब रुपैयाँ मौज्दात हुँदा बजारमा पैसा परिचालन हुन सकेको छैन ।  सरकारले मासिक औसत १० प्रतिशतका हिसाबले पुँजीगत खर्च गर्ने गरी काम गरिरहेको बताइरहँदा वास्तविक तथ्यांक भने…