Logo

जाजरकोटका आमाहरू न्याय खोज्दै काठमाडौंमा

काठमाडौं । छोराका हत्यारालाई कारबाही गर्न मागसहित जाजरकोटदेखि आएका आमाहरूले काठमाडौंको माइतीघरमा मंगलबार धर्ना दिए । छोरो सम्झिएर भक्कानिए । सरकारसँग उनीहरूले एकै स्वरमा गुहारे– छोराहरूका हत्यारालाई आजीवन काराबास गरिदेऊ ।  तर, सामूहिक हत्या भएको दुई वर्ष बित्दा पनि पीडित परिवारले न्याय पाएका छैनन् । ‘हाम्रा छोरालाई भीडले मारेर भेरीमा बगाइदेको दुई वर्ष बित्यो । हामीले न्याय पाएनौं । अपराधी छुट्दै…