Logo

युरेनियम बेच्न खोजेपछि….

काठमाडौं । दुई किलो आठ सय ग्राम युरेनियम मानिएको पदार्थ बिक्री गर्न लागेको अवस्थामा राजधानीबाट आठ जना पक्राउ परेका छन् । एक हप्ताको प्रहरी परिचालनपछि उनीहरूलाई पक्राउ गरिएको बताइएको छ । काठमाडौँको होटल हायात रिजेन्सी बाहिर पार्किङ क्षेत्रमा राखिएको बा ५ च ८२०९ नम्बरको कारभित्र मङ्गलबार युरेनियम बरामद भएको हो । पक्राउ पर्नेमा युरेनियम बिक्रीका…