काठमाडौं । विराटनगरस्थित ४३ वर्ष पुरानो नमुना सहकारीको करिब १ करोड ९० लाख रुपैयाँ घोटाला भएको छ। यसमा लेखापाल ६० वर्षीय सविलाल राजवंशी र सहलेखापाल ५५ वर्षीय राजकुमार राजवंशी मुछिएका छन्। प्रहरीले दुवै आरोपितलाई पक्राउ गरी सहकारी ठगीमा अनुसन्धान अघि बढाएको छ। दुवै जनाविरुद्ध बुधबार जिल्ला अदालत मोरङबाट म्याद थप गरिएको मोरङ जिल्ला प्रहरीका प्रवक्ता…