Logo

नेपाल एसबीआई बैंकको असार महिनाका लागि नयाँ ब्याजदर प्रकाशित

काठमाडौं । नेपाल एसबीआई बैंकले आगामी असार १ गते (१५ जुन २०२६)देखि लागू हुने गरी निक्षेप तथा कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.१० प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ। नयाँ व्यवस्थाअनुसार तीन वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा ४.१० प्रतिशत ब्याजदर कायम गरिएको…