काठमाडौं । आफूसंग ऐनले तोकेभन्दा माथिल्लो शैक्षिक उपाधी रहेको भन्दै नेपाल राष्ट्र बैंकका नवनियुक्त गनर्भर डा विश्वनाथ पौडेलले ऐनले अनिवार्य गरेको शैक्षिक उपाधी गभर्नरलाई नचाहिने दावी गरेका छन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ ले आर्थिक, मौद्रिक, बाणिज्य र बैंकिङ र वित्तिय क्षेत्रको स्नाताकोत्तर उपाधी अनिवार्य गरेको भएतापनि पौडेलले सो उपाधीभन्दा माथिल्लो…