Logo

कामु गभर्नरको हठ : राजीनामा स्वीकृत मैले गर्न मिल्दैन, पूर्ण गभर्नर आएपछि मात्रै हुन्छ

काठमाडौँ । नेपाल राष्ट्र बैंककी कामु गभर्नर निलम ढुंगानाले कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत नगर्ने हठ लिएकी छन् । ढुंगानालाई भेट्न गएका नेपाल वित्तीय संस्था कर्मचारी संघका पदाधिकारीसँग कुरा गर्दै उनले भट्टको राजिनामा स्वीकृत नगर्ने बताएकी हुन् । ढुंगानाले भनिन्,- ‘कार्यकारी निर्देशकको तहभन्दा तलका कर्मचारीको राजीनामा आयो भने स्वीकृत गर्छु, कार्यकारी निर्देशकको गभर्नर…