Logo

पूर्व मुख्यसचिव क्षेत्रीको नाम गभर्नरको चर्चामा, को हुन् उनी ?

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको नयाँ गभर्नर नियुक्तिको दिन नजिकिँदै गर्दा नयाँ ट्वीस्ट  देखि थालेका छन् । गभर्नर नियुक्तिको मिति नजिकिँदै गर्दा एकपछि अर्को नाम आउन थालेका छन् । नेपाल राष्ट्रबैंकको गभर्नरमा योग्य र उपयुक्त पात्रहरुलाई पछि पार्ने गरी व्यापारी समूहले आ- आफ्ना स्वार्थका व्यक्ति अधि सारिरहेका छन् । यसैबीच विवादित व्यापारी चन्द्र ढकाल गभर्नर नियुक्तिमा…