काठमाडाैं । एनआईसी एशिया बैंकले देशभर रहेका आफ्ना एटीएमहरुबाट ई–सेवा वालेटमा रहेको रकम एटीएम कार्ड बिना नै निकाल्न मिल्ने सेवाको सुरुवात गरेको छ । बैंकले आफ्ना ग्राहकहरु तथा ई–सेवा वालेट प्रयोगकर्ताहरुलाई बैंकिङ कारोबार गर्न अझ बढी सरल र सहज होस् भन्ने उद्देश्यले यो सेवाको सुरुवात गरेको हो । यससँगै अब मुलकभर रहेका बैंकका ६७० एटीएमहरुबाट…