Logo

सीजी मोटर्सले वीरगञ्जमा आधिकारिक ब्रान्ड लञ्चमार्फत नेपालमा आफ्नो उपस्थितिलाई विस्तार

वीरगंज । नेपालमा इलेक्ट्रिक सवारीसाधन (ईभी) वितरणको अग्रणी कम्पनी सीजी मोटर्सले वीरगंजमा आफ्नो आधिकारिक ब्रान्ड लञ्च गर्दै मधेश प्रदेशमा आफ्नो उपस्थितिलाई विस्तार गरेको छ । यस अवसरमा सीजी मोटर्सले मिनोल्टा इन्भेस्टमेन्ट प्रा.लि.लाई आफ्नो आधिकारिक च्यानल पार्टनरको रूपमा नियुक्त गरेको छ । कम्पनीले नेपालका अटोमोबाइल क्षेत्रलाई रूपान्तरण गर्न प्रतिबद्धता जनाउँदै वीरगंजमा अत्याधुनिक इलेक्ट्रिक सवारीसाधनका विभिन्न ब्रान्डहरू…