Logo

फागुनमा १८ वाणिज्य बैंकको ब्याजदर स्थिर, कसको कति?

काठमाडौं । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि १८ बैंकको ब्याजदर स्थिर राखेका छन् । बैंकले सार्वजनिक गरेको सूचीअनुसार २ वटा बैंकले मात्रै ब्याजदर घटाएका छन् । ब्याजदर घटाउनेमा लक्ष्मी सनराइज बैंक र ग्लोबल आईएमई रहेका छन् । बैंकहरूले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ६.० प्रतिशत छ । माघमा पनि ६.० प्रतिशत…