Logo

दाेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको नाफा घट्यो, कुनले कति कमाए?

काठमाडौं । पुस मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा ४.६२ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षको यही अवधिमा यस्तो नाफा २८ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार २० वाणिज्य…