काठमाडौं । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक शेरचन लगायत ३० जना विरुद्व परेको रिटको सुनुवाई भईरहेको छ । अधिवक्ता मधुकुमार चौलागाईले शेरचन लगायत ३० जनालाई विपक्षी बनाएर हालेको रिटमाथि सुनुवाई भईरहेको हो। शेरचनविरुद्दको रिट न्यायाधीश नहकुल सुवेदी र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा छ । सीईओ शेरचन र राष्ट्र बैंकलाई समेत विपक्षी बनाएर दायर…