काठमाडौं । प्रभु बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मणिराम पोखरेलले एक युवा उद्यमीलाई सडकमा पुर्याएको तथ्य बाहिरिएको छ। डेपुटी सीईओ पोखरेलले कमिसनको चक्करमा उदाउँदै गरेका एक उद्यमीलाई टाट पल्टाएर पावरको आडमा प्रहरी हिरासतसम्म पुर्याएका छन्। उद्यमशिलता विकासका लागि बैंक तथा वित्तीय सँस्थाले विभिन्न किसिमका सहुलियत पूर्ण कर्जा योजना ल्याएका हुन्छन्। तर प्रभु…