Logo

समयमै साधारण सभा नगर्ने बीमा कम्पनीलाई कारवाही गर्ने नेप्सेको चेतावनी

समयमै वार्षिक साधारण सभा गर्न नसक्ने बीम कम्पनीहरूलाई नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले कारवाही गर्ने चेतावनी दिएको छ । समयमै आफ्नो वार्षिक साधारण सभा नगर्ने, वित्तीय अनुशासन र पारदर्शीता कायम नगर्ने कुनै पनि कम्पनीलाई ‘क’ वर्गमा नराखिने (नेप्से) चतावनी दिएको हो । कानुनी प्रावधान अनुसार समयमै सधारण सभा नगर्ने बीमा कम्पनीहरुको लाइसेन्स नवीकरण नै नहुने…