काठमाडौं । तिहार विदामा पनि बैंक खुला हुने भएका छन् । बैंकहरुले देशभरका आफ्ना प्रमुख शाखा कार्यालय तिहार विदामा पनि निश्चित अवधि खुला राख्ने घोषणा गरेका हुन् । बैंकहरुले आफ्नो कुन ठाँउको कुन शाखा कति समय खुला राखेर सेवा दिने भनेर सार्वजनिक सूचना नै जारी गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले निश्चित समयमा विभिन्न…