Logo

माछापुच्छ्रे बैंकको नाफा घट्यो

काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा ७.१९ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा खुद नाफा ५० करोड ३२ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५४ करोड २२ लाख रुपैयाँ नाफा गरेको थियाे । चालु आर्थिक वर्षको तीन महिनाको खराब कर्जा ३.१५ प्रतिशत छ…