Logo

अर्थ

नेपाल लाइफ इन्स्योरेन्सले मेवा डेभेलपर्समा ५० करोड लगानी गर्ने



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मेवा डेभेलपर्स लिमिटेड (मध्य मेवा हाइड्रोपावर परियोजना र सेवा खोला हाइड्रोपावर परियोजना)मा ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ । यस कम्पनीले १०० रुपैयाँ अंकित दरले मेवा डेभेलपर्सको ५० लाख कित्ता सेयर खरिद हो ।

मेवा डेभेलपर्स लिमिटेड ८ जुलाई सन् २०१६ मा निजी कम्पनीको रुपमा स्थापित भएको थियो । यो सन् २०२१ मा पब्लिक कम्पनीमा रुपान्तरण गरिएको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार १५:१३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।