काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) लिमिटेडका ग्राहकलाई बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ । एनआईएमबी र बुद्ध एयरबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकका साथै ग्राहकका परिवार (बुबा, आमा, श्रीमती, छोरा/छोरी) लाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छुट दिने भएको छ । सम्झौता अनुसार टिकटमा छुट लिनका लागि बुद्ध…