काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत साउन महिनामा ४० अर्ब २० करोड ७६ लाख रुपैयाँ बजेट खर्च हुँदा ९६ अर्ब ९५ करोड ७१ लाख राजस्व संकलन भएको हो । चालु आवको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको २।१६…