काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली ग्राहकका लागि विशेष ‘आर यू रेडी फर ग्रेटनेस ?’ अभियान सार्वजनिक गरेको छ । विश्वकप फुटबलको रोमाञ्चक अनुभवलाई अझ भव्य र अविस्मरणीय बनाउने उद्देश्यका साथ यो अभियान ल्याइएको कम्पनीले जनाएको छ । यसअन्तर्गतको अफरमा आकर्षक क्यासब्याक, विस्तारित वारेन्टी तथा सहज ईएमआई सुविधा समावेश गरिएको छ। ‘आर यू रेडी फर…