Logo

राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा देवेश प्रसाद लोहनीको बढुवा भएको छ । गत आइतबार बसेको संचालक समितिको बैठकले लोहनीलाई डिसीइओमा बढुवा गरेको हो । उपकार्यकारी अधिकृत लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिएको हो । २०५१ सालमा कम्युटर प्रोग्रामर(तह ७) को रुपमा बैंक सेवा…