काठमाडौं । पदीय मर्यादा र संस्थाको विधानविपरीत गतिविधि र अभिव्यक्तिका दिएको भन्दै कारबाहीमा परेका नेपाल रत्न तथा आभूषण संघका पूर्व पदाधिकारी नरेन्द्रकुमार गुप्ताले नेपाल रत्न तथा आभूषण संघका पदाधिकारी, पूर्वपदाधिकारी र मन नपरेका व्यवसायीविरुद्ध भ्रामक हल्ला फैल्याएको संघले जनाएको छ । गुप्ताको प्रचारवाजीबाट भ्रमित नहुन पनि संघले सर्वसाधारण र सरोकारावालालाई आग्रह गरेको छ । संघले…