Logo

अरूण चौधरी पक्राउ प्रकरणमा भ्रमपूर्ण सूचना प्रवाह, मन्त्रिपरिषदको निर्णय नभएको र जग्गा हडप्ने दावी निरर्थक

काठमाडौं । अरूण चौधरी पक्राउ प्रकरणमा केन्द्रिय अनुसन्धान ब्यूरोले नियोजित रुपमा भ्रम श्रृजना हुने गरि गलत सूचना प्रवाह गरेको देखिएको छ । बाँसबारी छाला जुत्ता निजिकरणको बिषयमा मन्त्रिपरिषदको निर्णय नरहेको र जग्गा नियोजित रुपमा हात पारेको भन्ने तथ्य तत्कालिन सरकारको आर्थिक नीति र निर्णय विपरित रहेको पाइएको छ । २०४८ सालमा निर्वाचित नेपाली कांग्रेसको सरकारले…