Logo

एनआईसी एसिया बैंकका डेपुटी सीईओ पाण्डेको राजीनामा अस्वीकृत

काठमाडौं । एनआईसी एसिया बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सुधिरनाथ पाण्डेको राजीनामा अस्वीकृत भएको छ । शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले पाण्डेको राजीनामा अस्वीकृत गरेको हो । पाण्डेले बुधबार नै बैंकका सीईओ रोशनकुमार न्यौपानेलाई राजीनामा बुझाएका थिए । अनलाइनपानासँग कुरा गर्दै पाण्डेले भने-‘लामो समय जागीर गरियो, अब बाँकी समयमा आफ्नै केही व्यवसाय…