काठमाडौं । मारवाडी सेवा समिति नेपालले एसियन गेम्स-२०२३ मा उत्कष्ट प्रदर्शन गरेका राष्ट्रिय खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरेको छ । समितिले शुभ दिपावलीको अवसरमा आज (सोमबार) आयोजित दिपावली स्नेह मिलन समारोह – २०८० कार्यक्रममा खेलाडीहरुलाई जनही एक लाख एक हजार नगदसहित सम्मान पत्र प्रदान गरी सम्मान गरेको हो । १९औँ एसियाली खेलकुदमा पुरुष…