काठमाडौं । भायानेट कम्युनिकेसनले ग्राहकहरूका लागि नवीकरण अफर ल्याएको छ । यस अफरअन्तर्गत भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर ग्राहकहरूले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्ने सक्नेछन् । यो अफर असार मसान्तसम्म उपलब्ध रहेको कम्पनीको भनाइ छ । ग्राहक सन्तुष्टि र ग्राहकको उत्तरदायित्व निर्वाहका लागि यो अफर ल्याएको भायानेटले बताएको…