सनराइज बैंकले नाफा कमाउन नसकेपछि लाभांश वितरण नगर्ने भएको छ । बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८-७९ को वित्तीय विवरण पारित गर्दै लाभांश बितरण नगर्ने बैंकले सूचना मार्फत जनाएको छ । बैंकले वितरणयोग्य मुनाफालाई संचितिमा राख्ने जनाएको छ । बैंकको आर्थिक वर्ष २०७८-७९ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण…