Logo

सिभिल बैंकद्वारा नेपालगञ्ज र जानकीमा ‘गो क्यासलेस’ अभियान

सिभिल बैंकले बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरेबमोजिम नेपालगञ्ज र जानकीमा छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गरेको छ । जानकीमा आयोजित गो क्यासलेस अभियान सोही गाउँपालिकाका उपाध्यक्ष लालमति देवि कठरीयाको प्रमुख आतिथ्यता सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा जानकी गाउँपालिका वडा नं १का अध्यक्ष सुरेस कुमार चौधरी, फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा, अस्थायी प्रहरी पोष्टका…