Logo

आइएमई पे र मेरो किरानाबीच सम्झौता

आइएमई पे र मेरो किरानाबीच छुट सम्बन्धि सम्झौता भएको छ । मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकहरुले मेरो किरानाको वेबसाईट अथवा एपबाट किराना सामानहरु खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५% छुट (एक पटकमा अधिक्तम रू.३०० सम्म) प्राप्त गर्न सक्नुहुनेछ । यद्यपि, ग्राहकहरुले महाबचत सेल विकमा मात्र…