Logo

एनआईसी एशिया बैंकको सीईओमा पुनः न्यौपाने

काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको ५७३औं बैंठकले न्यौपानेलाई मंसिर १५ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतको पदमा थप ४ वर्षको अवधिको लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको हो । सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशिया नेपालमा २८ वर्षको उमेरमा…