काठमाण्डौं । यूएस इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) ले नेपालमा साना तथा मझौला व्यवसाय कर्जाहरुको वित्तीय आवश्यकता पूरा गर्न दिगो बैंकिङ क्षेत्रको नेपालकै अग्रणी बैंक एनएमबी बैंकलाई १० करोड अमेरिकी डलर वैदेशिक ऋण स्वीकृत गरेको छ । डीएफसी अमेरिकी सरकारको विभिन्न देशका निजी क्षेत्रसँग साझेदारी गरी विकासशील देशले सामना गरिरहेको चुनौतीहरुको समाधानका लागि ऊर्जा, स्वास्थ्य…