Logo

बिजी मलमा सुरु भयो ‘यामाहा फ्यान्टास्टिक दसैँतिहार योजना’, हरेक हप्ता उपहार

काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दसैँतिहार लक्षित उपहार योजना सुरु गरेको छ। ‘यामाहा फ्यान्टास्टिक दसैँतिहार, हरेक हप्ता उपहारै उपहार’ योजनाबाट ग्राहकले विभिन्न आकर्ष उपहार पाउने मलले जनाएको छ। चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए।…