काठमाडौं । इसेवाको मोबाईल एप्स् एन्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ । योसँगै नेपालको फाइनान्सियल सेवामा एन्ड्रोइड ५० लाखको माइलस्टोन हासिल गर्ने पहिलो कम्पनी भएको छ । स्थापना भएको १३ वर्षमा इसेवाको मोबाईल एप्स् एन्ड्रोइड मोबाईलमा ५२ लाख र आइओएस मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा…