ग्लोबल आइएमई क्यापिटलले पहिलोपटक संस्थागत परामर्श सेवा अन्तर्गत बिजनेश कनसेप्ट टु लिस्टिङ सेवा सुरु गरेको छ । उक्त सेवा अन्तर्गत तापेलेजुङमा क्रिष्टल पावर डेभलपमेन्टद्वारा निर्माण गर्न लागिएको सुपर तमोर हाइड्रेइलेक्ट्रिक आयोजनाको लागि उक्त कम्पनी र ग्लोबल आइएमईबीच बिजनेश कनसेप्ट टु लिस्टिङ सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । बिजनेश कनसेप्ट टु लिस्टिङ सेवा अन्तर्गत…