११ औं स्थापना दिवसको अवसरमा सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले वित्तीय साक्षरता कायक्रम संचालन गरेको छ । बैंकले धुलिखेलमा रहेको सञ्जीवनी कलेजमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो । कार्यक्रममा वित्तीय साक्षरता कार्यक्रम संचालन व्यस्थापन संकायको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई बैंक खाता संचालन र वित्तीय व्यवस्थापन सम्बन्धी जानकारी दिइएको थियो । बैंकको ब्यवस्थापनमा संचालित सेञ्चुरी…