Logo

नारी दिवसमा सनराइज बैंकले ल्यायो नारी बचत खातामा विशेष सुविधाहरु

सनराइज बैंकले नारी दिवसको अवसर पारेर नारी बचत खाता खोल्नेहरुका लागि विशेष सुविधाहरु दिने घोषणा गरेको छ। बैंकले यस्तो खाता खोल्ने तथा खाता खोलेका महिला बचतकर्तालाई प्रसूति हुँदा १० हजार रुपैयाँ प्रसूति खर्च दिने भएको छ। यसका साथै यो खातामा घातक रोगमा ५ लाख रुपैयाँसम्मको उपचार खर्च, ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, अस्पतालमा उपचार गर्दा…